दफा २७
जिमिदारसंगको बक्यौता असूल गर्ने
– जिमिदारी उन्मूलन हुँदाका बखत जिमिदारसंग पेट बाँकी रहन गएको मालपोत प्रचलित नेपाल कानून बमोजिम सरकारी बाँकी सरह जिमिदारी श्रेस्ता बमोजिम असूल उपर गरिनेछ ।